




सिद्धार्थ क्लब पोखराले सदस्यहरुका लागी आयोजना गरेको प्यूठानको स्वर्गद्वारी र अर्घाखाचीको सुपा देउराली सम्मको अवलोकन भ्रमण मिति २०७८ चैत्र १७ देखी १९ सम्म प्रथम उपाध्यक्ष प्रमोद नारायण श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको छ । भ्रमणमा क्लबका अध्यक्ष तिर्थ श्रेष्ठको नेतृत्व र प्रमोद नारायण श्रेष्ठको संयोजकत्व, पूर्व अध्यक्षहरु मुनिन्द्र मर्सानी, कृष्ण प्रसाद मर्सानी, अनिल श्रेष्ठ, विनोद श्रेष्ठ र रवि मर्सानी तथा सचिव इन्दिरा मर्सानी सदस्यहरु विकास श्रेष्ठ, सुरेश श्रेष्ठ, योजना मर्सानी, निर्मला मर्सानी जिवन कुबर, बसन्त कुवँर रेणु मर्सानी र व्यवस्थापन प्रमुख सुसिल पराजुलीको सहभागिता रहेको थियो
Comments closed